मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

फेरान टोरेसको दुई गोलमा बार्सिलोनाकाे सहज जित, गेटाफे ३-० पराजित

ratopati.com · Sun Sep 21 20:55:00 GMT 2025

काठमाडौँ । स्पेनको ला लिगामा बार्सिलोना र गेटाफेको बीच भएको खेलमा बार्सिलोना शानदार प्रदर्शन गर्दै ३-० ले विजयी भएको छ। बार्सिलोना पहिलो हाफमै खेलको नियन्त्रण सम्हालेको थियो र फेरान टोरेसले १५ औँ र ३४ औँ मिनेटमा दुई गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए।

दोस्रो हाफमा डानी ओल्मोले ६२ औँ मिनेटमा गोल गर्दै स्कोरलाई ३-० बनाएका थिए।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)