नारायणी अस्पतालका चिकित्सकहरूको सामूहिक राजीनामा, आकस्मिक सेवा ठप्प
ajakoartha.com · Tue Jul 28 06:58:00 GMT 2026

काठमाडौं– वीरगन्जस्थित नारायणी अस्पतालका चिकित्सकहरूले चिकित्सकमाथि भएको आक्रमण र अस्पतालमा भएको तोडफोडको विरोधमा सामूहिक रूपमा राजीनामा दिएका छन्।
अस्पतालका करिब ७० चिकित्सकमध्ये करिब ४० जनाले मेडिकल सुपरिन्टेन्डेन्ट डा। चित्तरञ्जन साहसमक्ष राजीनामा बुझाइसकेका छन्। बाँकी चिकित्सकहरूको हस्ताक्षर संकलन भइरहेको जनाइएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ajakoartha.com)