मोरङमा डिजे बजाउन निषेध [सूचनासहित]
shilapatra.com · Tue Jul 28 06:58:52 GMT 2026

मोरङमा डिजे बजाउने निषेध गरिएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले अनिश्चितकालका लागि जिल्लाभर कुनै पनि उत्सवमा डिजे बजाउन निषेध गरिएको सूचना जारी गरेको छ ।
छिमेकी जिल्ला सुनसरीमा डिजेकै कारण दुई पक्षबीच झडप हुँदा एक जनाको मृत्यु र केही घाइते भएको घटनाकैबीच मोरङ प्रशासनले डिजे बजाउन निषेध गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (shilapatra.com)