पर्यटन पुनः उत्थानका लागि पहल गरिदिन गभर्नर पौडेलसँग परिषद्को आग्रह
ratopati.com · Sun Sep 21 21:08:00 GMT 2025

गण्डकी । पोखरा पर्यटन परिषद्ले पर्यटन पुनः उत्थानका लागि पहल गरिदिन नेपाल राष्ट्र बैङ्कका गभर्नर डा विश्वनाथ पौडेलसँग आग्रह गरेको छ ।
परिषद्का अध्यक्ष तारानाथ पहारी नेतृत्वको टोलीले आइतबार काठमाडौँमा गभर्नर पौडेललाई ध्यानाकर्षण पत्र बुझाउँदै पर्यटन पुनः उत्थनानका लागि आवश्यक पहल गरिदिन आग्रह गरेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)