कांग्रेस सभापतिको मतगणना सुरु
nepalpress.com · Tue Dec 14 17:37:06 GMT 2021
काठमाडौं । नेपाली कांग्रेसको नयाँ नेतृत्व चयनका लागि दोस्रो चरणमा भएको निर्वाचनको मतगणना सुरु भएको छ ।
राष्ट्रिय सभागृहमा मतगणना सुरु भएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)