रारा पोखरा स्पोर्ट्स अवार्ड–२०८२ : प्रदीप र नारायणी सर्वोत्कृष्ट खेलाडी, टीकालाई लाइफटाइम अचिभमेन्ट अवार्ड
nagariknews.nagariknetwork.com · Thu May 14 14:58:35 GMT 2026
टेनिसका प्रदीप खड्का र एथलेटिक्सकी नारायणी भण्डारी सर्वोत्कृष्ट वर्ष खेलाडी घोषित भएका छन्। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीको आयोजनामा बिहीबार पोखरामा भएको दशौँ संस्करणको ‘रारा पोखरा स्पोर्ट्स अवार्ड–२०८२’ मा पुरुषतर्फ प्रदीप र महिलातर्फ नारायणी सर्वोत्कृष्ट वर्ष खेलाडी घोषित भएका हुन्।
टेनिसका प्रदीपले नोमिनेसनमा परेका विज्ञान टी. खत्री (जुडो) र सञ्जु विक्रम शाह (भलिबल)लाई पछि पार्दै सर्वोत्कृष्ट वर्ष खेलाडी (पुरुष) अवार्ड जिते।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)