इभि विस्तारको रोडम्याप : चार्जिङ नेटवर्क १० हजार पुर्याउन सुझाव, कुन कम्पनीको कति छ चार्जिङ स्टेशन ?
arthadabali.com · Sun Jun 07 10:31:41 GMT 2026

काठमाडौँ / पूर्वाधार विकास मन्त्रालयले गरेको एक अध्ययनअनुसार देशभर विद्युतीय सवारीसाधन (इभि)को थप प्रवर्द्धनका लागि मुलुकभर कम्तीमा १० हजार चार्जिङ स्टेसन निर्माण गर्नुपर्ने देखिएको छ ।
मन्त्रालयले गरेको ‘नेपालमा इभि प्रवर्द्धनका लागि अवसर, चुनौती र सम्भावना’ सम्बन्धी अध्ययन प्रतिवेदनले मुलुकभर १० हजार चार्जिङ स्टेसन निर्माण गर्नुपर्ने जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)
यातायात व्यवस्था विभाग