सभापति निवासमा कांग्रेसको आकस्मिक बैठक बस्दै
deshsanchar.com · Thu May 20 23:51:33 GMT 2021
काठमाडौँ – नेपाली कांग्रेसले पार्टीका पदाधिकारी र पूर्वपदाधिकारीको आकस्मिक बैठक डाकेको छ।
सभापति शेरबहादुर देउवाको निवासमा बिहान ९ बजे बैठक बोलाइएको कांग्रेसका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
स्रोतमा पूरा पढ्नुहोस् (deshsanchar.com)