मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

तीन सय क्वीन्टल खाद्यान्न फिर्ता

barnanmedia.com · Sun Sep 21 21:38:33 GMT 2025

जेनजी प्रदर्शनका क्रममा यहाँको लहानस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनीको गोदामबाट लुटिएको खाद्यान्नमध्ये ३०० क्वीन्टल चामल र चिनी फिर्ता भएको छ ।

लहान नगरपालिका–१ स्थित सो गोदाममा भदौ २४ गते भएको लुटपाटमा चामल, चिनी, धान, जुटका बोरा र कार्यालय सामग्रीसमेत लुटिएको थियो । कार्यालयका अनुसार, लुटिएको कुल खाद्यान्नमध्ये हालसम्म २९३ क्वीन्टल ४३ किलो चामल र सात क्वीन्टल ८४ किलो चिनी फिर्ता भएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)