मुख्य सामग्रीमा जानुहोस्

समाचार

खेलकुद

राष्ट्रिय क्रिकेट टोलीले पायो यूएईको प्रवेशाज्ञा

barnanmedia.com · Sun Sep 21 21:52:18 GMT 2025

काठमाडौँ, ६ असोजः नेपाली क्रिकेटको राष्ट्रिय टोलीले संयुक्त अरब इमिरेट्स (यूएई)को प्रवेशाज्ञा पाएको छ ।

नेपाल क्रिकेट सङ्घका प्रवक्ता छुमी लामाकाअनुसार नेपाली राष्ट्रिय क्रिकेट टोलीले प्रवेशाज्ञा पाएको हो । सो टोली आज त्यसतर्फ प्रस्थान गर्दैछ ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)