नेपाल–क्यानाडा द्विपक्षीय परामर्श संयन्त्रको चौथो बैठक सम्पन्न
hamrakura.com · Tue Jul 28 00:00:00 GMT 2026
काठमाडौं । नेपाल–क्यानाडा द्विपक्षीय परामर्श संयन्त्र (बिसीएम) को चौथो बैठक सम्पन्न भएको छ। बैठकमा आगामी दिनमा द्विपक्षीय साझेदारीलाई थप विस्तार र सुदृढ बनाउन नियमित परामर्शलाई निरन्तरता दिने विषयमा दुवै पक्ष सहमत भएका छन्।
बैठकमा सन् १९६५ मा कूटनीतिक सम्बन्ध स्थापना भएयता कायम रहेको दीर्घकालीन मित्रता तथा सहयोगप्रति सन्तुष्टि व्यक्त गर्दै राजनीतिक सम्बन्ध, व्यापार तथा लगानी, विकास सहयोग, शिक्षा, जलवायु परिवर्तन, स्वच्छ ऊर्जा, कृषि, सूचना प्रविधि, जनस्तरको सम्बन्ध र वाणिज्यदूतसम्बन्धी विषयमा विस्तृत छलफल भएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)