कांग्रेस सांसद केसीले भने- ३५ वर्ष भएन भनेर पन्छिन पाइँदैन, बोलेको कुरा पुर्याउनुपर्यो नि !
nepalpress.com · Tue Jul 28 08:03:57 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले लोकतान्त्रिक व्यवस्थालाई सुदृढ बनाउन निर्वाचन आयोगलाई राजनीतिक प्रभावबाट पूर्ण रूपमा स्वतन्त्र र संस्थागत रूपमा सक्षम बनाउनुपर्ने बताएका छन्।
प्रस्तावित निर्वाचन आयुक्त गुरुप्रसाद वाग्लेको संसदीय सुनुवाइमा बोल्दै राजनीतिक दलहरूलाई न्यूनतम पारदर्शी र लोकतान्त्रिक मूल्य–मान्यतामा सञ्चालन गराउनुपर्ने बताए।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)