मुख्य सामग्रीमा जानुहोस्

समाचार

Local

दाङमा बसको ठक्करबाट बालकको मृत्यु

ekantipur.com · Tue Jan 02 01:09:14 GMT 2024

दाङ — तुलसीपुर– घोराही सडक खण्डअन्तर्गत तुलसीपुर उपमहानगरपालिका – १८ दूधरासमा सार्वजनिक बसले ठक्कर दिँदा एक बालकको मृत्यु भएको छ ।

तुलसीपुरबाट घोराहीतर्फ जाँदै गरेको भे१ख ३६९७ नम्बरको बसले सोमबार अपरान्ह तुलसीपुर उपमहानगरपालिका–१७ दूधरासमा ठक्कर दिँदा स्थानीय जनकल्याण मावि दूधरासमा कक्षा ३ मा अध्यनरत ८ वर्षीय सागर चौधरीको घटनास्थलमै मृत्यु भएको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)