युद्धमा गुज्रिरहेको इजरायलमा किन युवा पठाउदैछ सरकार ?
barnanmedia.com · Thu Jun 27 22:26:35 UTC 2024

०२३ अक्टोबर ७ मा, प्यालेस्टिनी लडाकु हमासले गाजा पट्टीबाट इजरायलमा आक्रमण गरेपछि यो क्षेत्र अशान्त छ । इजरायल(गाजा युद्ध सुरु भएयता १५ हजार बालबालिकाको मृत्यु भइसकेको छ ।
त्यतिखेर हमासको आक्रमणबाट १० जना नेपाली विद्यार्थीको ज्यान गएको थियो। कञ्चनपुरका विपिन जोशी विद्रोहीको कब्जामै छन्। उनको अवस्था अज्ञात छ। ती नेपाली विद्यार्थी ‘लर्न एन्ड अर्न’ कार्यक्रम अन्तर्गत इजरायल पुगेका थिए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)