मुख्य सामग्रीमा जानुहोस्

समाचार

स्वास्थ्य

रुघा खोकी निको पार्ने घरेलु उपायहरू

nepalipatra.com · Thu Jan 01 05:30:00 GMT 1970

एजेन्सी । तातो पानी वा तातो दुधमा एक चम्चा बेसार मिलाएर पिउनाले रुघा खोकीका लागि छिट्टै असर गर्ने गर्दछ । यो उपाय सबै उमेरका मानिसहरुका लागि फाइदाजनक मानिन्छ । बेसारमा एंटीभाइरल र एंटीब्याक्टेरियल तत्व पाइन्छ । जुन रुघाखोकीसँग लड्नका लागि धेरै फाइदाजनक हुने गर्दछ ।

अदुवाको त्यसै पनि कयौँ फाइदाहरु रहेका छन् तर अदुवा हालेको चिया रुघाखोकीका लागि धेरै नै फाइदाजनक मानिन्छ । अदुवालाई केही बेरसम्म पानीमा पकाएर त्यसलाई चिया बनाएर पिउनाले रुघाखोकी नियन्त्रणका लागि तीव्र गतिमा काम गर्ने गर्दछ ।

स्रोतमा पूरा पढ्नुहोस् (nepalipatra.com)