मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

अर्थतन्त्रका सूचकमा सुधार

gorkhapatraonline.com · Tue Apr 04 00:37:39 GMT 2023

काठमाडौँ, चैत २१ गते । अर्थतन्त्र जोखिमपूर्ण अवस्थामा रहेको भन्दै गर्दा पछिल्लो समय अर्थतन्त्रका मुख्य सूचकमा भने सुधार आएको देखिएको छ । नयाँ सरकार गठनसँगै चालिएका आर्थिक मितव्ययिताका कदम र अन्य अनुकूल परिस्थितिका कारण अर्थतन्त्रको सूचकमा सुधार आएको विज्ञहरूको विश्लेषण छ ।

२०७९ मङ्सिर ४ गते सम्पन्न निर्वाचनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सरकार गठन लगत्तै निजी क्षेत्रको मनोबल उकास्न र राष्ट्रिय अर्थतन्त्र सन्तुलित बनाउन गरिएको प्रयासले समग्र आर्थिक सूचक पनि सकारात्मक लयतर्पm लागेको देखिएको छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)