नेपाल र विभिन्न मुलुकलाई जोड्न संसदीयमैत्री समूह गठन
barnanmedia.com · Sun Jun 28 20:15:00 GMT 2026

काठमाडौं । सङ्घीय संसद् सचिवालयले नेपाल र विश्वका विभिन्न मुलुकलाई मित्रवत्रूपमा जोड्न ४३ मैत्री संसदीय समूह गठन गरेको छ ।
सङ्घीय संसद्को दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभामा रहेका सबै दलका सदस्यहरूलाई जिम्मेवारी दिइएको सो समूहमा संयोजक तथा सदस्यहरू तोकिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)