रोनाल्डो नखेलेको खेलमा नर्वेमाथि पोर्चुगलको रोमाञ्चक जित
neplays.com · Mon Sep 28 02:36:00 GMT 2026
काठमाडौं । युरोपेली नेसन्स लिगको समूह चरणअन्तर्गत नर्वेविरुद्ध पोर्चुगलले २-१ को रोमाञ्चक जित हात पारेको छ ।
उलेभाल रंगशालामा भएको खेलमा पोर्चुगलका लागि जोआओ फेलिक्स र गोन्कालो रामोसले गोल गरेका थिए । नर्वेका लागि एर्लिङ हालान्डले एक गोल फर्काए ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)