नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबी केसी प्रमुखमा अतिरिक्त सरुवा
barnanmedia.com · Sun Sep 21 22:19:23 GMT 2025

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को प्रमुखमा अतिरिक्त महानिरीक्षक (एआईजी) डा. मनोजकुमार केसीलाई सरुवा गरिएको छ।
हाल प्रहरी प्रधान कार्यालयको प्रदेश समन्वय विभागको प्रमुख रहेका केसीलाई सीआईबीको जिम्मेवारी दिने निर्णय आइतबारको मन्त्रिपरिषद् बैठकले गरेको गृहमन्त्री ओमप्रकाश अर्यालले बताए।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)