एसियाली खेलकुदमा नेपालले आज टेनिस र एथलेटिक्स तर्फ प्रतिस्पर्धा गर्ने
neplays.com · Mon Sep 28 02:45:00 GMT 2026
काठमाडौं । जापानमा जारी एसियाली खेलकुदअन्तर्गत आज नेपालले टेनिस र एथलेटिक्समा प्रतिस्पर्धा गर्दैछ ।
राष्ट्रिय खेलकुद परिषद् (राखेप) का अनुसार, आज टेनिसको महिला डबल्समा शिभाली गुरुङ र स्वस्तिका विष्टको जोडीले पहिलो चरणमा जापानका मोमोको कोबोरी र आयानो शिमिजुको जोडीको सामना गर्नेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)