मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

झापामा कमल खोलाले बगाउदा दुई बेपत्ता

barnanmedia.com · Thu Jun 27 22:53:46 UTC 2024

झापाको गौरीगञ्ज गाउँपालिका वडा नं १ माहाभाराका ५० वर्षीय लखिराम मुर्मुलाई कमल खोलाले बगाएको छ ।

बिहीबार दिउँसो करिब ३ बजे नुहाउन गएका उनलाई कमल खोलाले बगाएको स्थानीयले बताएका छन् । बेपत्ता मुर्मुको खोजीमा सशस्त्र प्रहरी, जनपद प्रहरी र स्थानीय लागेका स्थानीय धनपति पौडेलले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)