मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

कैलालीका सीमानाकासहित धनगढीको बसपार्कमा प्रहरीको इन्चार्ज फेरबदल

barnanmedia.com · Thu Jun 27 23:03:14 UTC 2024

कैलालीका केही सीमानाकासहित धनगढीको बसपार्कमा प्रहरीको इन्चार्ज फेरबदल गरिएको छ। केही दिन अगाडिमात्रै जिल्ला प्रहरी कार्यालय कैलालीका हाकिम एसपी पदमबहादुर बिष्टले इन्चार्जहरु फेरबदल गरेका हुन्।

बिष्टले कार्यसम्पादमा कमजोर देखिएका र स्वैच्छिक सरुवा मागेका केही प्रहरी इन्चार्जहरुलाई यताउता गरिएको जानकारी दिए। उनका अनुसार हाल प्रहरी चौकी कालाकुण्डा, त्रिनगर, पृथ्वीपुर र धनगढी बसपार्कका इन्चार्जहरु फेरबदल भएका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)