शुक्लागण्डकीको टाेली ऋषिङ भलिबल प्रतियोगिताको फाइनलमा
farakdhar.com · Wed Dec 08 00:56:09 GMT 2021
ऋषिङ गाउँपालिकाको आयोजनामा जारी दोस्रो पालिकास्तरीय अध्यक्ष कप भलिबल प्रतियोगितामा शुक्लागण्डकी नगरपालिका फाइनल प्रवेश गरेको छ ।
मंगलबार भएको पहिलो सेमिफाइनल खेलमा भिमाद नगरपालिकालाई पराजित गर्दै शुक्लागण्डकीले फाइनल यात्रा तय गरेको हो । भिमादलाई शुक्लागण्डकीले ३–१ को सेटमा पराजित गर्दै फाइनलमा स्थान सुरक्षित गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (farakdhar.com)