राष्ट्रिय संरक्षण फोरम सामूहिक प्रतिबद्धताको खाका कोर्ने उपयुक्त मञ्चः मन्त्री सुडी
barnanmedia.com · Thu Jun 27 23:10:53 UTC 2024

वन तथा वातावरणमन्त्री नवलकिशोर शाह सुडीले प्रकृतिमा आधारित समाधानमार्फत पारिस्थितिकीय प्रणाली पुनःस्थापनाका लागि राष्ट्रिय संरक्षण फोरम सामूहिक प्रतिबद्धताको खाका कोर्ने उपयुक्त मञ्च भएको धारणा राख्नुभएको छ ।
‘प्रकृतिमा आधारित समाधानमार्फत पारिस्थितिकीय प्रणाली पुनःस्थापना’ नाराका साथ आजदेखि ललितपुरमा सुरु तीन दिवसीय राष्ट्रिय संरक्षण फोरमको उद्घाटनका अवसरमा मन्त्री सुडीले साझेदारसँगको अथक प्रयासबाट परिस्थितिकीय प्रणाली सन्तुलनमा राख्न सकिने बताउनुभयो ।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)