मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा सिलवाल नियुक्त, हितेन्द्र ऊर्जा आयोगमा

barnanmedia.com · Sun Sep 21 23:05:52 GMT 2025

नेपाल विद्युत् प्राधिकरणको कार्यकारी निर्देशकमा मनोज सिलवाल नियुक्त भएका छन्। मन्त्रिपरिषद्को आइतबारको बैठकले यो निर्णय गरेको हो।

हालका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्यलाई जल तथा ऊर्जा आयोगमा विज्ञका रुपमा पठाइएको छ। शाक्यलाई यसअघि पनि ऊर्जा आयोगमै पठाइएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)