मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

देशको प्रमुख गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागका प्रमुखमा टेकेन्द्र कार्की नियुक्त

barnanmedia.com · Sun Sep 21 22:59:20 GMT 2025

देशको प्रमुख गुप्तचर निकाय राष्ट्रिय अनुसन्धान विभागका प्रमुख (मुख्य अनुसन्धान निर्देशक)का टेकेन्द्र कार्की नियुक्त भएका छन्।

हुतराज थापा बिदा भएसँगै रिक्त भएको उक्त पदमा कार्कीलाई नियुक्त गर्ने आइतबार मन्त्रिपरिषद्ले निर्णय गरेको हो।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)