प्रकट हुँदै गरेका प्रदीप गिरीहरुको घाँटीमा प्रहार
janaaastha.com · Tue Aug 30 15:45:36 GMT 2022
– लेखनाथ भण्डारी
नेपाली राजनीतिक क्षितिजका विशिष्ट व्यक्तित्व थिए– प्रदीप गिरी । समकालीन सबैलाई थाहा छ, थियो– उनको व्यक्तित्वको उचाइमा हामी कोही पनि छैनौं । तर, हामी कसैले उनको उचाइका अगाडि जीवनपर्यन्त कहिल्यै शीर झुकाएनौं र छेउमा गएर सोधेनौं पनि– ‘प्रिय प्रदीप, हामीले तिमीबाट के सिक्न सक्छौं ? हामीलाई तिमीले के सिकाउन सक्छौ ? हामीले तिम्रो उचाइको व्यक्तित्व किन बनाउन सकेनौं ? कसरी हामी तिम्रो उचाइमा पुग्छौं वा पुग्नै सक्दैनौं कहिल्यै पनि ?’
स्रोतमा पूरा पढ्नुहोस् (janaaastha.com)