पारालिम्पिक विजेता पलेशालाई अध्यक्ष प्रचण्डको बधाई
reportersnepal.com · Sat Aug 31 09:00:29 UTC 2024

काठमाडौँ, १५ भदौ । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले नेपाली तेक्वान्दो खेलाडी पलेशा गोवर्धनले पारालिम्पिकमा ऐतिहासिक कास्य पदक हात पारेकामा बधाई ज्ञापन गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)