मुख्य सामग्रीमा जानुहोस्

समाचार

साहित्य

घरघरका जेनजी ! घरैपिच्छे जेनजी गाथा !

Ujyaaloonline.com · Sun Sep 21 23:22:37 GMT 2025

‘अरू जेनजीले देशको शासन व्यवस्था उल्टाए रे, हाम्रा घरका जेनजी चाहिँ आफू सुतेको ओछ्यान पनि उल्टाउन सक्दैनन् ।’

‘हाम्रो घरका जेनजीको चाल पनि त उही हो नि ! अरूका जेनजी कहाँबाट कहाँ पुगिसके, हाम्रा घरका जेनजी चाहिँ मोबाइलमा घोप्टिएर दिन कटाइरा’छन् भन्या ।’

स्रोतमा पूरा पढ्नुहोस् (Ujyaaloonline.com)