सिप्रदी ट्रेडिङ र हिमालयन एभरेष्ट इन्स्योरेन्सबीच नगदरहित बिमा दावी सम्झौता
nagariknews.nagariknetwork.com · Thu May 14 15:12:19 GMT 2026

टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ प्रालि र हिमालयनएभरेष्ट इन्स्योरेन्स कम्पनी लिमिटेडबीच नगद रहित बीमा दावी सेवासम्बन्धी सम्झौता भएको छ ।
काठमाडौंस्थित सिप्रदीको मुख्य कार्यालयमा आयोजित एक विशेष समारोहबीच दुवै कम्पनीका प्रतिनिधिहरूले यस सम्झौतामा हस्ताक्षर गरेका हुन् । सिप्रदीका भाइस प्रेसिडेन्ट सौरभ राज थपलिया र हिमालयन एभरेष्ट ओरियन्टल इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत अन्जु श्रेष्ठले सम्झौतामा हस्ताक्षर गरेका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)