देशहित सर्वोपरी नै विदेश नीति हुनुपर्छ : विज्ञ
thahakhabar.com
काठमाडौं : परराष्ट्र मामिला विज्ञहरूले नयाँ विश्व परिस्थिति बन्दै गरेका बेला नेपालले असंलग्न सिद्धान्त कायम राख्दै देशहितका आधारमा वैदेशिक सम्बन्धका कदम चाल्नुपर्ने धारणा व्यक्त गरेका छन्।
नेपाल र एसियाली अध्ययन केन्द्र (सिनास)को ५२औँ वार्षिकोत्सवका अवसरमा कीर्तिपुरमा आज पूर्वपरराष्ट्रमन्त्री तथा विज्ञहरूले असंलग्नताको अर्थ देशको हित हुने कुरामा मौन बस्नु भन्ने नभएको बताए।
स्रोतमा पूरा पढ्नुहोस् (thahakhabar.com)