मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

लक गरेको कारमा तीन बालक कसरी छिरे ? माघदेखि रोकेको कारमा बत्ती कसरी बल्यो ?

baahrakhari.com · Sun May 02 23:12:00 GMT 2021

दाङ । तुलसीपुरको स्याउली बजारमा शनिबार बेलुकी एउटै कारभित्र तीन जना बालक मृत फेला परेपछि प्रहरीले आइतबार कारधनी र चालकलाई पक्राउ गरि मुद्दा चलाएको छ ।

स्याउली बजारमा विगत तीन महिनादेखि पार्किङ गरेर राखेको भारतीय नम्बर प्लेटको एउटा कारभित्र तुलसीपुर ६ बरुवा गाउँ निवासी ९ बर्ष मुनिका तीनजना बालकको शव फेला परेको थियो ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)