मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

उल्टो चक्रमा विकासको गति !

lokaantar.com · Wed Feb 16 00:15:01 GMT 2022

पूर्वाधार विकासमा प्रगति बढ्दो क्रममा हुन्छ तर सात वर्षदेखि निर्माणाधीन एक आयोजनामा विकासको सूचक उल्टो देखिएको छ ।

राजधानीसँग जोडिएको एउटा परियोजना नै विकासको उल्टो घडीमा घुम्दैछ । सातौँ पटक म्याद थप गरिए पनि कुल १७.०१ किलोमिटर लम्बाइ रहेको सो सडकको विस्तार कार्य सम्पन्न हुन सकेको छैन ।

स्रोतमा पूरा पढ्नुहोस् (lokaantar.com)