मंगलबार ४.६४ अंकले घट्यो नेप्से परिसूचक
arthasarokar.com · Tue Jul 28 09:32:04 GMT 2026
काठमाडौँ । साताको कारोबारको दोश्रो दिन मंगलबार सेयर बजार मापक नेप्से परिसूचक घटेको छ । मंगलबार नेप्से परिसूचक ४.६४ अंकले घटेर २६९६.६७ बिन्दुमा पुगेको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthasarokar.com)