जर्मनीमाथि ग्रीसको रोमाञ्चक जित
neplays.com · Mon Sep 28 03:54:00 GMT 2026
काठमाडौं । युरोपेली नेसन्स लिगअन्तर्गत समूह ए २ को खेलमा ग्रीसले जर्मनीलाई १–० ले पराजित गरेको छ ।
ग्रीसले जर्मनीविरुद्ध ११ खेलपछि पहिलोपटक जित हात पारेको हो । आउग्सबर्गमा भएको खेलमा पहिलो हाफ गोलरहित बराबरीमा सकिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)