कारोबार करोडमा तर बैङ्कमा पैसै पुग्दैन
gorkhapatraonline.com · Fri Jun 28 00:07:12 UTC 2024

केदार तिमल्सिना
बनेपा, असार १४ गते । काभ्रेपलाञ्चोक जिल्लामा बोधिचित्तको खेती र अन्तर्राष्ट्रिय कारोबार बढ्दो छ । त्यस्तो कारोबार करोडको हुँदा पनि बैङ्किङ च्यानल नभई हुन्डीमा हुने गरेको छ । चिनियाँ व्यापारीले हुन्डीमार्फत कारोबार गर्ने बताइन्छ ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)