मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

विदेशी विनिमय सङ्कट बढेपछि श्रीलङ्काका केन्द्रीय बैंक प्रमुखले दिए राजीनामा

khabarhub.com · Sat Sep 11 00:46:39 GMT 2021

एजेन्सी- श्रीलङ्काको केन्द्रीय बैंकका प्रमुखले ‘राजनीतिक र व्यक्तिगत मुद्दा’ देखाउँदै राजीनामा दिएका छन् ।

विदेशी विनिमय सङ्कट तीव्र हुँदै गएपछि सरकारले आयातलाई नियन्त्रण गरेको छ । केन्द्रीय बैंक प्रमुख डब्ल्यू.डी. लक्ष्मणले विगत १० दिनको दौडान गम्भीर ‘मानसिक तनाव’ भएको बताउँदै ८० वर्षको उमेरमा आफ्नो योजनाबद्ध अवकाशभन्दा छ हप्ता अगाडि आगामी मङ्गलबार पदबाट हट्ने बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)