शेयर बजारमा गिरावट, हिजोभन्दा डेढ अर्ब घट्यो कारोबार
corporatenepal.com · Tue Jul 28 09:38:44 GMT 2026

काठमाडौं । शेयर बजार आज पनि घटेको छ । बजार घटेसँगै कारोबार रकम पनि घटेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ४.६४ अंकले घटेको हो । ०.१७ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २६९७.६७ अंकमा झरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (corporatenepal.com)