हुथी विद्रोहीद्वारा यमनको मारिब शहर कब्जा
lokpath.com · Wed Sep 01 17:05:15 GMT 2021
साना । यमनमा सङ्घर्षरत हुथी विद्रोही समूहले देशको महत्वपूर्ण सहर मानिने मारिब सहरलाई कब्जामा लिएको दाबी गरिएको छ ।
सरकारी सैन्य अधिकारीले नै आफूहरूको नियन्त्रणमा रहेको मारिब सहरलाई हुथी विद्रोही समूहले नियन्त्रणमा लिएको बुधबार जानकारी दिएका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (lokpath.com)