विवादित एन्फा वित्तीय निर्देशकको विषयमा छानविन हुने
hamrokhelkud.com · Fri Jan 07 17:06:06 GMT 2022
शुक्रबार, पुस २३, २०७८
काठमाडौं (हाम्रो खेलकुद)– अखिल नेपाल फुटबल संघ (एन्फा) ले विवादित वित्तीय निर्देशक (फाइनान्स डाइरेक्टर) निरनजंग शाहका विषयमा छानविन गर्न उपाध्यक्ष वीरबहादुर खड्काको संयोजकत्वमा समिति बनाउने निर्णय गरेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrokhelkud.com)