कसरी व्यवस्थित बनाउने एन्ड्रोइड फोनको नोटिफिकेसन ?
techpana.com · Sun Apr 04 17:03:23 GMT 2021
काठमाडौं । प्रायः सबै स्मार्टफोन प्रयोगकर्ताहरु सधैंजसो नोटिफिकेसनमा निर्भर भइरहेका हुन्छन् । नोटिफिकेसन मात्र एउटा यस्तो फिचर हो, जसले हामीलाई हामीले उपभोग गरिरहेका सेवा, पात्रो र डिभाइसमा के भइरहेको छ भन्ने कुराको जानकारी दिने र अपडेट गराउने काम गर्दछ ।
नोटिफिकेसन फिचर हुँदैन थियो भने हामीले धेरै एपहरु खोलेर प्रत्येक कुराको छुट्टाछुट्टै जानकारी लिनु पर्ने अर्को झमेला हुने थियो । पक्कै पनि तपाईंको स्मार्टफोनमा धेरै एपहरु छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)