लोदेन क्षेत्रको खर्कमा रहेको भेडा
nepalsamaya.com · Wed Aug 02 00:06:00 GMT 2023
समुद्र सतहदेखि चार हजार ४०० मिटर उचाइमा अवस्थित ताप्लेजुङको मिक्वाखोला गाउँपालिका—५ लोदेन क्षेत्रको खर्कमा रहेको भेडा। गर्मी छल्न अहिले भेडा उच्च हिमाली क्षेत्रमा पुगेका छन्। पछिल्लो समयमा युवा पुस्ताले भेडापालनप्रति चासो नदिएसँगै विस्तारै भेडा पालन लोप हुँदै गएको छ। तस्बिरः दिलकुमार लिम्बू/रासस
प्रकाशित: Aug 02, 2023| 05:51 बुधबार, साउन १७, २०८०
स्रोतमा पूरा पढ्नुहोस् (nepalsamaya.com)