तथ्यांकोवाच : रू. ४० लाख ९६ हजारका क्रिसमसका सामग्री आयात
abhiyandaily.com
काठमाडौं (अस) । गत आर्थिक वर्ष २०७८/७९ मा नेपालमा रू. ४० लाख ९६ हजार बराबरका क्रिसमसका सामग्री आयात भएको छ । सो अवधिमा क्रिसमसका अधिकांश सामग्री चीनबाट भित्रिएका छन् । यस्तै भारतबाट समेत उल्लेख्य परिमाणमा यस्ता वस्तुको आयात भएको छ ।
यसरी ठूलो परिमाणमा क्रिसमसका सामग्री आयात भइरहँदा यसले स्वदेशमा यस्ता उद्योग सञ्चालनको सम्भावना अधिक रहेको देखाउँछ ।
स्रोतमा पूरा पढ्नुहोस् (abhiyandaily.com)