मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

२ दिने बिदा हटाउने तयारीमा कोशी सरकार, मुख्यमन्त्री कार्कीले मागे सुझाव

newsofnepal.com · Sun Jun 07 10:55:15 GMT 2026

काठमाडौँ।

कोशी प्रदेश सरकारले सातामा दुई दिन दिइँदै आएको सार्वजनिक बिदाबारे पुनर्विचार गर्ने संकेत गरेको छ। प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सामाजिक सञ्जालमार्फत यस विषयमा नागरिकको राय–सुझाव आह्वान गरेका छन्।

स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)

सम्बन्धित विषय