मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

बाजुराको बुढीगंगा नगरपालिकामा चुनावको मिति घोषणा गर्न कांग्रेसको माग

setopati.com · Thu Jun 16 00:54:00 GMT 2022

नेपाली कांग्रेसले बाजुराको बुढीगंगा नगरपालिकामा स्थानीय चुनावको मिति घोषणा गर्न माग गरेको छ।

वैशाख ३० मा भएको चुनावमा यहाँ 'बुथ कब्जा' भएको भन्दै निर्वाचन आयोगले पुन: चुनाव गर्ने निर्णय गरेको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)