क्रिकेट प्रशिक्षक मोन्टी देशाइको फेसबुक पेज ह्याक
techpana.com · Tue Apr 04 16:31:53 GMT 2023
काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टिमका प्रमुख प्रशिक्षक मोन्टी देशाईको फेसबुक पेज ह्याक भएको पाइएको छ । टिमका कप्तान रोहित कुमार पौडेलले मंगलबार एक पोस्ट राख्दै देशाई को भेरिफाइड अकाउन्ट ह्याक भएको जानकारी दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (techpana.com)