‘कोप–२८ महत्त्वपूर्ण अवसर’
gorkhapatraonline.com · Sat Dec 02 06:21:14 GMT 2023
काठमाडौँ, मङ्सिर १६ गते । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी विश्व सम्मेलन (कोप–२८) लाई नेपालका लागि यस पटक महत्त्वपूर्ण अवसरका रूपमा रहेको स्पष्ट पार्नुभएको छ ।
दुबईमा सुरु भएको कोप–२८ सम्मेलन अन्तर्गतको उच्चस्तरीय ग्लोबल स्टकटेटिभ इभेन्ट अन एडप्सन विषयक सत्रमा सम्बोधन गर्दै प्रधानमन्त्री प्रचण्डले संयुक्त नेपाल विश्व समुदायको प्राथमिकतामा रहेको औँल्याउनुभयो । संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेर्रेसले जलवायु परिवर्तनको प्रभाव नेपाल र अन्टार्टिकामा परेको भन्ने अभिव्यक्ति कोप उद्घाटन समारोहमा दिएबाटै नेपाल विश्वकै नजरमा परेको स्पष्ट पार्नुभएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)