मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

कोभिड देखाएर म्याद थप

gorkhapatraonline.com · Sun Sep 04 00:06:33 GMT 2022

काठमाडौँ, भदौ १९ गते । पूर्व–पश्चिम राजमार्गअन्तर्गत नारायणघाट–बुटवल सडकखण्ड विस्तार आयोजनामा समयमै काम नगर्ने निर्माण कम्पनीको अवधि एक वर्ष थपिएको छ ।

नारायणघाट–बुटवल सडक विस्तार आयोजनाका प्रमुख रमेश दिष्टीले गत साउनको २३ गतेदेखि लागू हुनेगरी ३८६ दिनका लागि आयोजनाको म्याद थपिएको जानकारी दिनुभयो । गत साउन २२ गते सम्पन्न हुनुपर्ने आयोजनाको भौतिक प्रगति १८ प्रतिशतमात्र छ ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)