मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित पुरुष भलिबलको ट्रफी सार्वजनिक
neplays.com · Mon Sep 28 05:34:00 GMT 2026
बुटवल । दोस्रो संस्करणको ‘मदन भण्डारी कप अन्तर्राष्ट्रिय आमन्त्रित रनिङ्ग शिल्ड पुरुष भलिबल प्रतियोगिता–२०८३’ को ट्रफी सार्वजनिक गरिएको छ ।
मदन भण्डारी स्पोर्ट्स एकेडेमीको आयोजनामा सोमबारदेखि बुटवलको बिआइसिसी सम्मेलन केन्द्रमा सुरु हुने प्रतियोगिताअघि बुटवल उपमहानगरपालिकाकी उपप्रमुख सावित्रा अर्यालले ट्रफी सार्वजनिक गरिन् ।
स्रोतमा पूरा पढ्नुहोस् (neplays.com)