मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

संघ सरकारको २ दिने बिदा निर्णय उल्ट्याउँदै कोशी प्रदेश

bishowkhabar.com · Sun Jun 07 10:59:12 GMT 2026

विराटनगर– कोशी प्रदेश सरकारले सातामा दुई दिन दिँदै आएको सार्वजनिक बिदा कटौती गर्ने तयारी गरेको छ ।

यस विषयमा मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सर्वसाधारणसँग सुझाव मागेका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)

सम्बन्धित विषय